पत्रकार बस्याललाई आक्रमण गर्नेलाई कारवाही माग
काठमाडौँ, २० असार । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले पत्रकार टेकेन्द्र बस्यालमाथि शुक्रबार राति भएको साङ्घातिक आक्रमणको भत्र्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गरी नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकार बस्यालमाथि गरिएको