१२ बैशाख २०८३, शनिबार

Tag: ‘टुटल’ कम्पनी

‘टुटल’ कम्पनीका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं । नेपालमा राइड सेयरिङ भित्र्याउने पहिलो कम्पनी ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले भट्टलाई हिजो बिहीबार राति पक्राउ गरेको हो । उनीविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी