२२ भाद्र २०८१, शनिबार

Tag: टी-२० शृङ्खला

नेपालले आयरल्याण्ड ‘ए’ लाई ७१ रनले हरायो

काठमाडौँ । नेपालले आयरल्याण्ड ‘ए’ लाई ७१ रनले हराएको छ । नेपालले आयरल्याण्डको ‘ए’ टोलीलाई ७१ रनले पराजित गर्दै टी–२० शृङ्खलाको दोस्रो खेलमा विजयी हासिल गरेको हो । यो जितसँगै नेपालले आयरल्यान्ड ‘ए’ सँग दुबै खेलको टी-२० सिरिज पनि जितेको