४ असार २०८१, सोमबार

Tag: टि-२० अभ्यास खेल

टस जितेर नेपाल जिम्बावे एविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपालले जिम्बावे एविरुद्ध टि-२० अभ्यास खेल अन्तर्गत दोस्रो खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । जिम्बावे ‘ए’ बीचको