७ आश्विन २०८१, सोमबार

Tag: टिमुर खेती

महिलाले शुरु गरे सामूहिक टिमुर खेती

तोलाकान्त बगाले, वालिङ, २९ असार । यहाँका स्थानीय महिलाले सामूहिक टिमुर खेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१० को लाखुडाँडा र भिरालेका स्थानीय महिलाले यस्तो जमर्को गरेका हुन् । पचास घरधुरीले देवीभञ्ज्याङ टिमुर ब्यवसायी कृषक समूह गठन गरी सामूहिक टिमुर