१४ वैशाख, काठमाण्डौ । अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले भूकम्पपीडितको नाममा अमेरिका छिरेर अस्थायी बसोबासको अनुमति पाएका ९ हजार नेपालीलाई घर फर्काउने निश्चित भएको छ । विभागले एक विज्ञप्तिमार्फत ०७२ सालको भूकम्पपछि नेपालीहरुलाई दिइएको टेम्पोररी प्रोटेक्टेड स्टाटस(टिपिएस) को सुविधा खारेजीको निर्णय