पातबाट टपरी बनाउने सीप प्रदान
७ पुस, दमौली । विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई सालको पातबाट बनाइने दुना टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले तनहुँको ब्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले सीप प्रदान गरेको छ । विद्यालयमा कक्षा ६ देखि १० सम्मका अध्ययनरत छात्रालाई विद्यालयले सालको पातबाट