काठमाडौँ, १८ पुस । बहराइन अधिराज्यको परराष्ट्र मन्त्रालयका सचिव डा. सइका राना बीन्ट लसा अल खालिफाले नेपाल र बहराइन दुई देशले संस्कृति र पर्यटनलाई एक अर्कामा आबद्ध गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र