बालाजु बाइपास आगलागी : भक्तपुरबाट पनि झिकाइयो दमकल
काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको वान वर्ल्ड जुत्ता कारखानामा आज बुधबार आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको सो जुत्ता