२३ फाल्गुन २०८२, शनिबार

Tag: झापा–५

झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाह निर्वाचित

भद्रपुर, झापा । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार उनले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी