१८ चैत्र २०८२, बुधबार

Tag: झापामा पहिरो

झापामा पहिरोले घर पुर्दा १ जना युवकको मृत्यु, ३ जना घाइते

सुरुङ्गा, ७ साउन । झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर-९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगरबाट बुद्धशान्ति–७