२९ कार्तिक २०८१, बिहीबार

Tag: झाडी भए

म्याग्दीमा बसाइँसराइले रित्तिदै गाउँघर : झाडी भए आँगन र पिँढी

गलेश्वर । ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली (कौसी) । फराकिला आङ्गन र कठवार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आखैँमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला । चारैतिर