१ असार २०८१, शुक्रबार

Tag: झलकराम अधिकारी

सुन तस्करीमा मुछिएपछि अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालय तानिए

काठमाडौं । सुन तस्करी प्रकरणमा नाम मुछिएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा शेर्पासँगको कुराकानीमा मुछिएको पाइएपछि अधिकारीलाई मन्त्रालयमा तानिएको हो । अधिकारी र दावाबीच चिनियाँ