३ असार २०८१, सोमबार

Tag: ज्योतिषको सल्लाह

प्रधानमन्त्री देउवा ज्योतिषको सल्लाह अनुसार साइत हेराएर सरे बालुवाटार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार बिहान आफ्नो निजी निवास बुढानिलकण्ठवाट सरकारी निवास बालुवाटार सरेका छन् । प्रधानमन्त्री देउवा आज बिहान ९:५७ बजेको शुभ साइतमा परिवारका सदस्यसहित बालुवाटार प्रवेश गरेका हुन् । ज्योतिष विज्ञानमा विश्‍वास राख्‍ने प्रधानमन्त्री देउवालाई ज्योतिषले