१२ आश्विन २०८१, शनिबार

Tag: ज्यालादारी

दैनिक ज्यालादारी श्रमिकको खाद्यान्नमा ध्यान देऊ : काँग्रेस

काठमाडौँ, ४ वैशाख । दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत् नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा सरकार गम्भीर हुन माग गरेको छ । कोभिड–१९ जोखिम हुन नदिन बन्दाबन्दी लकडाउन जारी रहेपछि