काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउन बालुवाटारमा छन् । लोसपाका शीर्ष नेताले आज प्रधानमन्त्री देउवालाई भेटेर आफ्ना माग सम्बोधनका लागि आग्रह गरेका हुन् । ज्ञापनपत्रमा नागरिकता समस्याको समाधान, बन्दी रिहाई, लाल आयोगको प्रतिवेदन