१२ बैशाख २०८३, शनिबार

Tag: जौबारीमा मृत

इलामको जौबारीमा मृत भेटियो पोथी रेडपान्डा

मङ्गलवारे । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा मृत अवस्थामा फेला परेको छ । स्थानीय प्रज्वल भट्टराईका अनुसार गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेत्रमा तारबार गर्ने क्रममा पोथी रेडपाण्डा मृत फेला परेको हो । सन्दकपुर गाउँपालिका पशु शाखाका