३ असार २०८१, सोमबार

Tag: जोर-विजोर प्रणाली

सवारी साधनमा जोर-विजोर प्रणाली लागु गर्न सर्वोच्चको आदेश

काठमाडौं । सवारी साधनको चाप बढ्दै गएकाले जोर-विजोर प्रणाली बसाल्दै लैजान सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीशहरू तेजबहादुर कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले दिएको निर्देशनात्मक आदेशमा भनिएको छ, ‘मोटरसाइकल र सवारीसाधनहरूको चाप