८ मंसिर २०८१, शनिबार

Tag: जोखिमपूर्ण

जोखिमपूर्ण बन्दै भीमदत्त राजमार्ग

अमरगढी । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको प्रमुख मार्ग भीमदत्त राजमार्ग जोखिमपूर्ण बन्दै गएको छ । रार्जमार्गका मोड सुधार योजनाले सडकमा पहिरो र हिलाम्य भएकाले पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्ग जोखिम पूर्ण बन्दै गएको हो । ठेकेदारले असारको मुखमा मात्र