३ असार २०८१, आइतबार

Tag: जैविक विविधता संरक्षण

अर्थमन्त्री डा. महतद्वारा जैविक विविधता संरक्षण गर्न हरित उर्जामा जोड

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय तथा जैविक विविधताको संरक्षण गर्न हरित उर्जाको स्रोतका रुपमा जलविद्युत् विकासमा जोड दिनुपर्ने बताएका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय Sustainable Finance and Infrastructure