१३ फाल्गुन २०८२, बुधबार

Tag: जैविक अनुसन्धान केन्द्र

चन्द्रगङ्गा माविमा ‘जैविक अनुसन्धान केन्द्र’

सुर्खेत, १० वैशाख । पछिल्लो समयमा सरकारी एवं सामुदायिक विद्यालयमा एउटा होड चलिरहेको छ, “साधारण विद्यालयलाई प्राविधिक धारमा रुपान्तरण गर्ने अर्थात् व्यावसायिक शिक्षा सञ्चालन गर्ने ।” मुलुक सङ्घीयतामा गइसकेपछि विशेषगरी स्थानीय तहका सरकारमा यो होड ह्वात्तै बढेको छ । साधारण