९ आश्विन २०८१, बुधबार

Tag: जेनिन अनेज चाभेज

बोलिभियाकी राष्ट्रपति जेनिन अनेज चाभेज पनि कोरोना भाइरसबाट संक्रमित

बोलिभिया, २६ असार । बोलिभियाकी अन्तरिम राष्ट्रपति जेनिन अनेज चाभेजलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्थानीय समयानुसार बिहीबार उहाँलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । “मलाई कोरोना भाइरसको संक्रमण भएको छ, मैले सामान्य महसुस गरेको