१३ आश्विन २०८३, मंगलबार

Tag: जेनजी आन्दोलन

जेनजी आन्दोलनको एक वर्ष : परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार

काठमाडौं । मुलुकमा सुशासन कायम गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणको माग गर्दै नवयुवाले आन्दोलन गरेको एक वर्ष पूरा भएको छ । यस अवधिमा अन्तरिम सरकार गठन भयो । उक्त सरकारले गत फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्‍यो । प्रतिनिधिसभाको