५ फाल्गुन २०८२, मंगलबार

Tag: जेनजीको प्रस्ताव

सुशीला कार्कीले स्वीकार गरिन् जेनजीको प्रस्ताव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नयाँ सरकारको नेतृत्व लिन जेनजी समूहले गरेको प्रस्ताव स्वीकार गरेकी छन् । जेनजी समूहको भर्चुअल बैठकमा कार्कीको नाममा सहमति जुटेको हो । आज बुधबार जेनजी समूहले गरेको भर्जुअल छलफलमा सहभागीमध्ये अधिकांशले पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकारको नेतृत्वमा