जेनजीका माग पुरा नगर्ने भए प्रधानमन्त्रीलाई फिर्ता गर्न राष्ट्रपतिलाई जेनजीको आग्रह
काठमाडौँ । विभिन्न २३ वटा जेनजी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । आज बिहीबार राष्ट्रपति पौडेललाई जेनजीका माग पुरा नगर्ने भए प्रधानमन्त्री शुसिला कार्कीलाई फिर्ता गर्न राष्ट्रपति पौडेललाई माग गरेका हुन् । जेनजीले बुझाएको ज्ञापनपत्रमा वर्तमान कार्की नेतृत्वको