१२ आश्विन २०८१, शनिबार

Tag: जेएन. १

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट जेएन. १, सचेत रहन आग्रह

काठमाडौं । नेपालमा पहिलोपटक कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ (JN.1) भेटिएको छ । स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले आज एक विज्ञप्ति जारी गर्दै जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १ को संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार देशका विभिन्न भागहरूबाट