५ मङ्सिर, दार्चुला । एक महिना लगाएर जुम्लाबाट दार्चुलाको जौलजीवि मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटेको छ । दशैँ टीका लगाएर जुम्लाबाट हिँडेका घोडा व्यापारीहरु जौलजीवि पुगेपछि घोडा खरिद गर्ने ग्राहक नआउँदा निराश छन् । विगतमा सयौँ घोडाको व्यापार हुँदै