५ फाल्गुन २०८२, मंगलबार

Tag: जुम्लाको सदरमुकाम

जुम्लाको सदरमुकाम खलङ्गा विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडियो

खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए । उनले भने, “प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी