२७ चैत्र २०८१, बुधबार

Tag: जुम्लाको पातारासी

जुम्लाको पातारासीमा टेलिकमको २जी र ४जी सेवा

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका वडा नम्बर २ मा नयाँ साइट निर्माण गरी १६ मङ्सिरदेखि टुजी तथा फारजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो । जिल्लाको अति