६ आश्विन २०८१, आइतबार

Tag: जुजु धौ

फस्टाउँदै जुजु धौ व्यवसाय

लक्ष्मी गारु, भादगाउँ, १५ असार । माग बढेसँगै भक्तपुरको जुजु धौ व्यवसाय फस्टाएको छ । मल्लकालदेखि दहीको राजा उपमाले परिचित भक्तपुरको मौलिक उत्पादन जुजु धौको स्वाद र गुणस्तरका कारण यसको माग बढेसँगै व्यवसाय पनि फस्टाएको हो । नेवारी परम्पराअनुसार जन्मोत्सव,