३ असार २०८१, आइतबार

Tag: जुँगेबहादुर

‘वर्ष ५७ का जुँगेबहादुर कक्षा २ मा’

दुल्लु, २७ फागनु । नारायण नगरपालिका–२ भैरवटोलका जयबहादुर सुनार ‘जुँगे’ ५७ वर्षको हुनुभयो । उहाँ आफ्नै वडामा रहेको श्री खड्ग आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्नुहुन्छ । बिहान सबेरै उठ्नुहुन्छ, अनि घरको जे काम छ सकाउनुहुन्छ् । जब ९