१८ चैत्र २०८२, बुधबार

Tag: जुँगेझाँक्रीको भूत

बालकथा ‘जुँगेझाँक्रीको भूत’ विमोचन

१४ असार, धादिङ । पत्रकार तथा ब्यंग विधामा कलम चलाउन रुचाउने साहित्यकार केशव दुवाडीद्वारा लिखित ‘जुँगेझाँक्रीको भूत’ नामक बालकथा संग्रहको मंगलबार यहाँ आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भगिरथ