लन्डन, २५ वैशाख । बेलायतको रश्मोर वरो काउन्सिलका दुई छुट्टाछुट्टै ठाउँबाट नेपाली मूलका दुई बेलायती काउन्सिलरका रुपमा विजयी हुनुभएको छ । अल्डरसटस्थित वेलिङटन वार्डबाट सामाजिक अभियानकर्मी जीव बेल्वासे र चेरीउडबाट समाजसेवी तथा भूपूगोर्खा नेम थापा विजयी हुनुभएको छ । नेपालीको