२३ भाद्र २०८१, आइतबार

Tag: जीवन्त कला

हानानो ओशिआना अर्थात् झारपातबाट जीवन्त कला

चिप्लेढुङ्गा, ८ जेठ । पोखराको माछापुच्छ्रे मार्गस्थित एक घरको आँगनमा टन्न झारपात सुकाइएको छ । छेउमा ढिकुर र भँगेरा चारो टिप्दै छन् । हरियो दूबोसहित रङ्गीबिरङ्गी फूलको सजावट उस्तै आकर्षक छ । ढोका छेउको सानो कुनामा बाँसको थाँक्रामा लौका झुण्डिरहेको