३ आश्विन २०८१, बिहीबार

Tag: जीबी लुगुन

साहित्यकार लुगुनको निधन

२१ चैत, इटहरी । साहित्यकार जीबी लुगुनको मंगलबार निधन भएको छ । सैन्य जीवनबाट राजीनामा गरि स्वदेश फर्केपछि निरन्तर रुपमा साहित्य सिर्जनासँगै संस्कृतिको खोज अन्वेषणमा लागेका लुगुनको इटहरी वडा नम्बर ४ स्थित घरैमा निधन भएको हो । लुगुन लामो समयदेखि