काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीका एक आरोपी पक्राउ परेका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न ज्ञान बहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको हो । सिन्धुलीको दुधौली नगरपालिका–७ घर भएका ५४ वर्षीय बम्जन जेनजी प्रदर्शनको क्रममा भदौ २४