१२ आश्विन २०८१, शनिबार

Tag: जीतेन्द्र देव

कानून कार्यान्वयनको अवस्था बुझ्दै विधायन समिति

१८ कात्तिक, काठमाडौँ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा कानूनको पूर्ण कार्यान्वयन भए/नभएको बारे अध्ययन गर्न जोड दिइएको छ । समितिको आजको बैठकमा सांसद जीतेन्द्र देवले संसद्बाट पारित कानूनको कार्यान्वयन भएको वा नभएको विषयमा अध्ययन गर्न सुझाव दिनुभयो । नेपाल कानून