९ फाल्गुन २०८२, शनिबार

Tag: जिसेप कोन्टे

इटालीका प्रधानमन्त्री भारत भ्रमणमा

१३ कात्तिक, नयाँदिल्ली । इटालीका प्रधानमन्त्री जिसेप कोन्टे भारतको एकदिने भ्रमणका लागि नयाँदिल्ली पुग्नुभएको छ । उहाँले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने विदेश मन्त्रालयले जनाएको छ । इटालीका प्रधानमन्त्री भारत–इटाली प्रविधि सम्मेलनमा पनि सहभागी हुनु हुनेछ । सम्मेलनमा