५ फाल्गुन २०८२, मंगलबार

Tag: जिम्मेवारी सम्हाल्ने

प्रधानमन्त्री देउवाले अव आफैं अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अव आफैं अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवा आफैँले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् । आजको प्रतिनिधिसभाको बैठकमा शर्माले सम्बोधन गर्दै अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा