एजेन्सी, १३ चैत । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जिम्बावे क्रिकेटका एक पदाधिकारीलाई २० वर्षका लागि निलम्बन गरेको छ । उनलाई क्रिकेटसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी २० वर्षको लागि कारवाही गरिएको हो । जिम्बावेको हरारे मेट्रोपोलिटन क्रिकेट संघका