२७ श्रावण २०८३, बुधबार

Tag: जिप खस्यो

भेरी नदीमा जिप खस्यो : २ जना बेपत्ता, २ जना घाइते

सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिका—१ बाङ्गिरह नजिकै जिप दुर्घटना भएर भेरी नदीमा खसेको छ । छिन्चु जाजरकोट सडकखण्ड अन्तर्गत भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार लु १ ज ३०२२ नम्बरको