१४ असार २०८१, शुक्रबार

Tag: जितेन्द्रनाथ शुक्ला

जबरजस्ती करणीको आरोपमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष ‘बब्लु’ पक्राउ

बुटवल । रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दिएको जानकारी अनुसार उनी आज पक्राउ परेका हुन् । उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् ।