१० बैशाख २०८३, बिहिबार

Tag: जितगढी

जितगढीको जीवन्त रणभूमिले दर्शकलाई लोभ्यायो

१२ पुस, रुपन्देही । पाल्पा डुम्रेकी लोकसरी मगर बुटवलको अन्तर्राष्ट्रिय व्यापार मेलामा पुगेर छक्क पर्नुभयो । मेलामा तयार पारिएको जितगढी किल्लामा हतियारसहित बसेका सेना र जमीनमा रगताम्य भएर ढलेका लडाकु देख्दा उहाँलाई आश्चर्य पनि लाग्यो । छिमेकी दिदीसँग मेला हेर्न