१२ आश्विन २०८१, शनिबार

Tag: जाली लत्रिँदा

जाली लत्रिँदा १३ खच्चड कर्णालीको झोलुङ्गे पुलमा अड्किए

अछाम । कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा १३ खच्चड बीच भागमै अड्किएका छन् । अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएको हो । खुट्टा जालीभित्र पसेपछि आज बिहानदेखि खच्चड पुलको