५ फाल्गुन २०८२, मंगलबार

Tag: जालझेल र षडयन्त्र

मधेश आन्दोलनका उपलब्धिहरूलाई जालझेल र षडयन्त्र गरी ओझेलमा पारियो : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, शासन पद्धति जनतामा केन्द्रित गर्नुपर्ने विषयलाई अझै एजेण्डा बनाउन नसकिएको बताएका छन्। अध्यक्ष यादवले एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै यस्तो बताएका हुन्। उनले देश र