१२ असार २०८१, बुधबार

Tag: जापान अदालत

निसानका पूर्व अध्यक्ष जापान अदालतमा उपस्थित

२४ पुस, टोकियो । भ्रष्टाचार आरोपमा थुनामा रहेका निसान कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउन पहिलो पटक मङ्गलबार टोकियो अदालतमा उपस्थित हुनुभएको छ । अदालतमा बयानका क्रममा उहाँले आफू निर्दोष रहेको र कुनै अपराध नगरेको दाबी गर्नुभएको अदालतले जनाएको छ ।