१२ असार २०८१, बुधबार

Tag: जापानी विदेशमन्त्री

प्रधानमन्त्री प्रचण्डसँग जापानी विदेशमन्त्री योकोको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहेका जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले