१२ आश्विन २०८१, शनिबार

Tag: जानकी विष्ट

विवाह नहुँदै आमा बन्न बाध्य छन् किशोरी

११ मङ्सिर, रोल्पा । पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ्की १६ वर्षीया जानकी विष्ट र १७ वर्षीय शक्तिराम रोका दुई वर्षअघि प्रेम बन्धनमा बाँधिए । उनीहरुको प्रेम सम्बन्ध केही समयपछि शारीरिक सम्बन्धमा परिणत भयो । गाउँकै एक माध्यमिक विद्यालयको कक्षा–९ मा