१ असार २०८१, शुक्रबार

Tag: जाडोको कहर

तराईमा बढ्दैछ जाडोको कहर : गरिबको सहारा, पराल नै डस्ना, पराल नै सिरक

महोत्तरी । जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण !’ यो उक्तिको ठ्याक्कै अर्थ खोज्दा ‘तल गोविन्द, माथि नारायण’ बुझिन्छ । गोविन्द र नारायण दुवै हिन्दू परम्परामा भगवान् विष्णुका नाउँ हुँदा ओढ्ने, ओछ्याउने