३ आश्विन २०८१, बिहीबार

Tag: जाजरकोट दरबार

जाजरकोट दरबारको अस्तित्व भूकम्पले मेटिँदै

जाजरकोट । विसं १९९० माघ २ गते गएको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि गत शुक्रबारको भूकम्पमा परी क्षति व्यहोरेको छ । हाल जिल्ला प्रशासन कार्यालय रहेको यो दरबार विसं १८५२ मा निर्माण गरिएको थियो । ‘सेतो दरबार’ भनेर चिनिने